दुई अर्ब होइन, दुई रुपैयाँ बराबरको बद्मासी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छुः अर्थमन्त्री वाग्ले
15 मिनेटutes अगाडि
काठमाडौं । विपक्षीहरुले करका दरमा अर्थमन्त्रीले चलखेल गरेको आरोप लगाइरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रमाणित गर्न कडा चुनौती दिनुभएको छ ।
सांसदको सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्लेले कसैले अनुचित लाभ लिन हतारमा सवारीसाधन भित्र्याएको वा राजश्वमा क्षति पु¥याएको आरोप लगाउने हो भने त्यसका प्रमाण...
दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ
19 घण्टा अगाडि
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिवद्धता जनाएको उल्लेख...
अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे
19 घण्टा अगाडि
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदमा आफूले अव आईन्दा प्रधानमन्त्री बालेन्द्र साहलाई नखोज्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री भन्दा पनि ठूलो मुलुकको समस्या भएकाले अव प्रधानमन्त्रीलाई खोजेर संसदलाई अवरोध गरेर बस्ने...
मुख्य समाचार
दुई अर्ब होइन, दुई रुपैयाँ बराबरको बद्मासी भएको प्रमाणित भए सार्वजनिक...
15 मिनेटutes अगाडि
काठमाडौं । विपक्षीहरुले करका दरमा अर्थमन्त्रीले चलखेल गरेको आरोप लगाइरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रमाणित गर्न कडा चुनौती दिनुभएको छ ।
सांसदको सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्लेले कसैले अनुचित लाभ लिन हतारमा सवारीसाधन भित्र्याएको वा राजश्वमा क्षति पु¥याएको आरोप लगाउने हो भने त्यसका प्रमाण सार्वजनिक गर्न चुनौती दिनुभयो ।
समिति...
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
2 दिन अगाडि
स्थानीय तह
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं.४ मा आगामी जेठ १० गते निःशुल्क...
3 हप्ता अगाडि
देव वाँस्कोटा, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका– वडा नं ४ मा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने भएको छ ।
हल्दीबारीमा १६औँ राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु
5 महिना अगाडि
बिर्तामोडको प्रशासनिक भवनको उद्घाटन
11 महिना अगाडि
राजनीति
खेलकुद
खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट, १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति...
2 हप्ता अगाडि
सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब...
स्पिनर चम्किँदा स्कटल्यान्डमाथि नेपालको सहज जित
3 हप्ता अगाडि
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेको कीर्तिमान बनेको दिन...
झापाको अर्जुनधारामा राष्ट्रियस्तरको भूपू ब्याडमिन्टन प्रतियोगिता हुने
1 महिना अगाडि
बिर्तामोड । झापाको अर्जुनधारा–६ महानन्द चोक पश्चिमस्थित अर्जुनधारा ब्याडमिन्टन...
विश्व
शान्ति सम्झौता भए इरानी सर्वोच्च नेतालाई भेट्न सकिने राष्ट्रपति ट्रम्पको अभिव्यक्ति
6 दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता भएमा त्यहाँका...
अमेरिकी सेनाद्वारा इरानी बन्दरगाह जाँदै गरेको जहाज निष्कृय, इन्जिन कोठामा मिसाइल प्रहार
1 हप्ता अगाडि
अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रकम) ले इरानी बन्दरगाहतर्फ अघि बढिरहेको...
घानामा ‘माइक्रोलाइट’ विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु
3 महिना अगाडि
घानाको पूर्वी बन्दरगाह शहर टेमामा एक माइक्रोलाइट विमान दुर्घटना...
सूचना प्रबिधि
माघभित्र काठमाडौं र पोखरामा फाइभजी परीक्षण शुरु हुने
9 महिना अगाडि
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा रहेको बताउनुभएको छ ।
तक्षशिलामा एआई सम्बन्धि पढाई सुरु
1 वर्ष अगाडि
बिर्तामोड । झापाको बिर्तामोड–६ मा सञ्चालित तक्षशिला प्रोगे्रसिभ इंग्लिस स्कुलमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रविधिको अध्ययन सुरु भएको छ । हालै सरस्वती पुजाको...
सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने
2 वर्ष अगाडि
काठमाडौँ । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ ।
सञ्चार तथा...
शान्ति प्रक्रियाको बाँकी काम अविलम्व टुंग्याउनुपर्छः सांसद सिटौला
2 वर्ष अगाडि
नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्व टुंग्याउनुपर्ने बताउनुभएको छ ।
मंगलवार राष्ट्रिय सभा बैठकमा...
राष्ट्रपतिलाई ओलीको प्रश्न : त्यस्तो मान्छे सल्लाहकार राख्न मिल्छ ?
2 वर्ष अगाडि
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताबारे राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
2 वर्ष अगाडि
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुनथालेको बताएका...
औपचारिक प्रश्ताव आए सरकारमा संलग्न हुन्छौँः झलनाथ खनाल
2 वर्ष अगाडि
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताउनुभएको छ ।
हाम्रो नेपाल साकोसद्वारा बृहत् स्वास्थ्य शिविर सम्पन्न, दर्जनौँ विशेषज्ञ सेवा प्रदान
3 दिन अगाडि
झापा । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा मेचीनगर नगरपालिका–८ मा रहेको आदर्श माध्यमिक विद्यालय परिसरमा जेठ २३ गते...
अमेरिकी सेनाद्वारा इरानी बन्दरगाह जाँदै गरेको जहाज निष्कृय, इन्जिन कोठामा मिसाइल प्रहार
1 हप्ता अगाडि
अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रकम) ले इरानी बन्दरगाहतर्फ अघि बढिरहेको गाम्बियाको झण्डा अङ्कित एक व्यापारिक जहाजलाई कारबाही गरी निष्कृय बनाएको छ ।
बाँदर आतंकले हिलिहाङका किसान चिन्तित : खेतीयोग्य जमिन बाँझिने खतरा झनै बढ्यो
2 हप्ता अगाडि
पाँचथर, देव वाँस्कोटा । पाँचथरको हिलिहाङ गाउँपालिकामा बाँदरको आतंक बढ्दै जाँदा किसानहरू मारमा परेका छन् । खेतबारीमा लगाइएको मकैबाली बाँदरले धमाधम नष्ट...
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं.४ मा आगामी जेठ १० गते निःशुल्क स्वास्थ्य जाँच शिविर...
3 हप्ता अगाडि
देव वाँस्कोटा, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका– वडा नं ४ मा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने भएको छ ।














































