Tuesday, 20 October 2026
Suryodaya Online
३ कात्तिक २०८३, मंगलबार
विज्ञापन

आफ्ना यी पाँच फिल्म देख्न पाएनन् नानाले, जो प्रदर्शनको तयारीमा छन् 

Suryodaya Online२३ असोज २०८३admin0 प्रतिक्रिया

दिग्गज अभिनेता नाना पाटेकरका पाँचवटा फिल्म प्रदर्शनको तयारीमा छन् । हरर–कमेडी, जीवनीमा आधारित, अपराध थ्रिलर र रोमान्टिक कमेडीजस्ता फरक विधाका यी फिल्ममार्फत दर्शकले उनको अभिनयका विभिन्न पाटा हेर्न पाउनेछन् ।

यी फिल्ममा ‘शक्ति शालिनी’, ‘इथा’, ‘द कन्फेसन अफ मेरी’, ‘कुकु की कुण्डली’ र ‘वेदान्त’ रहेका छन् ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private