केन्द्रीय बैंकले शाखा समायोजन/एकीकरण हुने वा भएको कारण सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट नहटाउन निर्देशन दिएको हो ।
शाखा समायोजन/एकीकरण गरेपछि कर्मचारीलाई नजिकको शाखा वा प्राथमिकता र सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्ने समेत निर्देशनमा उल्लेख छ ।