Tuesday, 20 October 2026
Suryodaya Online
३ कात्तिक २०८३, मंगलबार
विज्ञापन

राष्ट्रिय स्वार्थ, वैदेशिक सहयोग र राष्ट्रिय समृद्धिका कुरा

Suryodaya Online२३ असोज २०८३admin0 प्रतिक्रिया

कुनै अमुक देशबाट नेपाललाई ठूलो वैदेशिक लगानी प्राप्त हुने कुरा वा ठूलो परिमाणको वैदेशिक सहयोगको कुरा पत्रपत्रिकामा प्रकाशित हुनासाथ धेरै साथीहरूले पटक-पटक सोध्ने गर्नुभएको छ- के त्यो सहयोग वा लगानी नेपाललाई उनीहरूको सुरक्षा छाताभित्र राख्नका लागि भएको सहयोग/लगानी हो ?

वा ती उनीहरूका समग्र राष्ट्रिय सुरक्षा दृष्टिकोण, बेल्ट एन्ड रोड पहल (बीआरआई), राष्ट्रिय सुरक्षा रणनीति, हिन्द-प्रशान्त रणनीति अथवा छिमेकी पहिलो जस्ता रणनीतिक अवधारणाका अंश हुन् ?

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private