गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी
1 घण्टा अगाडि
काठमाडौं । सरकारले प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याललाई जिम्मेवारी दिएको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई जिम्मेवारी दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकाको प्रवक्तामा आफूलाई जिम्मेवारी दिइएको जानकारी गराउनु भयो ।
यसअघिका...
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
5 घण्टा अगाडि
काठमाडौं । नेपालको राजनीतिक इतिहासमा वि.सं. २०७२ को संविधान जारी हुनु र त्यसपछिको संघीय अभ्यासलाई एउटा युगान्तकारी फड्को मानिन्छ । केन्द्रिकृत राज्यसत्ताको अधिकारलाई नागरिकको घरदैलोसम्म पु¥याउने र ‘गाउँ–गाउँमा सिंहदरबार’ को अवधारणालाई साकार पार्ने सपना यसमा समावेस छ ।
तर २०८२ यो समय सम्म...
मुख्य समाचार
गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी
1 घण्टा अगाडि
काठमाडौं । सरकारले प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याललाई जिम्मेवारी दिएको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई जिम्मेवारी दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकाको प्रवक्तामा आफूलाई जिम्मेवारी दिइएको जानकारी गराउनु भयो ।
यसअघिका सरकारको प्रवक्ता रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा...
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
5 घण्टा अगाडि
मलेसियाको विस्टर्न कम्पनीले शुन्य लागतमा ८०० नेपाली लैजाने
24 घण्टा अगाडि
स्थानीय तह
हल्दीबारीमा १६औँ राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु
1 हप्ता अगाडि
झापा । हल्दीबारी गाउँपालिका वडा नम्बर १ स्थित जनजागृति माध्यमिक विद्यालयमा आजदेखि १६औँ राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु भएको छ।
बिर्तामोडको प्रशासनिक भवनको उद्घाटन
6 महिना अगाडि
पत्रकार महासंघको झापाका १५ वटै पालिकामा ज्ञापन
8 महिना अगाडि
राजनीति
खेलकुद
२० लाख दिएपछि नेता शर्माले भनेः सुपर ८ मा पुगे फेरि २० लाख दिन्छु
5 दिन अगाडि
नेपाली काँग्रेसका नेता डाक्टर सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको...
बिर्तामोडमा भोलीदेखि वडास्तरीय फुटवल हुँदै
1 महिना अगाडि
बिर्तामोड । झापाको बिर्तामोडमा पुस ४ गते (भोली) देखि...
सातौँ झापा गोल्डकप माघ अन्तिम साता
1 महिना अगाडि
बिर्तामोड, मंसिर २९ । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको सातौँ...
विश्व
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः ८ पत्रकारसहित १९ जना घाइते
7 घण्टा अगाडि
लेबनानको जनस्वास्थ्य मन्त्रालयकाअनुसार बुधवार दक्षिण लेबनानमा इजरायली हवाई हमलामा...
इजरायलद्वारा पूर्वी जेरुसेलमस्थित राष्ट्रसंघीय निकायका भवनहरू ध्वस्त
1 दिन अगाडि
इजरायली अधिकारीहरूले पूर्वी जेरुसेलममा रहेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त...
स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा
2 दिन अगाडि
स्पेनको दक्षिणी क्षेत्रमा भएको एउटा भीषण रेल दुर्घटनामा कम्तीमा...
सूचना प्रबिधि
माघभित्र काठमाडौं र पोखरामा फाइभजी परीक्षण शुरु हुने
5 महिना अगाडि
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा रहेको बताउनुभएको छ ।
तक्षशिलामा एआई सम्बन्धि पढाई सुरु
12 महिना अगाडि
बिर्तामोड । झापाको बिर्तामोड–६ मा सञ्चालित तक्षशिला प्रोगे्रसिभ इंग्लिस स्कुलमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रविधिको अध्ययन सुरु भएको छ । हालै सरस्वती पुजाको...
सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने
1 वर्ष अगाडि
काठमाडौँ । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ ।
सञ्चार तथा...
शान्ति प्रक्रियाको बाँकी काम अविलम्व टुंग्याउनुपर्छः सांसद सिटौला
2 वर्ष अगाडि
नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्व टुंग्याउनुपर्ने बताउनुभएको छ ।
मंगलवार राष्ट्रिय सभा बैठकमा...
राष्ट्रपतिलाई ओलीको प्रश्न : त्यस्तो मान्छे सल्लाहकार राख्न मिल्छ ?
2 वर्ष अगाडि
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताबारे राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
2 वर्ष अगाडि
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुनथालेको बताएका...
औपचारिक प्रश्ताव आए सरकारमा संलग्न हुन्छौँः झलनाथ खनाल
2 वर्ष अगाडि
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताउनुभएको छ ।
बिर्तामोडबाट १७२० किलोमिटर एकल पैदल यात्रामा दिनेश अग्रवाल भारतको खाटुधामतर्फ प्रस्थान
1 हप्ता अगाडि
बिर्तामोड, देव बाँस्कोटा । श्री बालाजी धाम बिर्तामोडबाट नेपालकै पहिलो एकल पैदल धार्मिक यात्राको सुरुआत भएको छ ।
दिनेश...
देवी माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न
3 हप्ता अगाडि
झापा । झापाको बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयले ६३ औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ । शिक्षाको उज्यालो यात्रा निरन्तर...
होप फर चिल्ड्रेन संस्थाको आयोजनामा बिर्तामोडमा सरसफाइ अभियान सम्पन्न, विभिन्न टोल र विद्यालय क्षेत्रमा...
1 महिना अगाडि
बिर्तामोड । होप फर चिल्ड्रेन संस्थाको आयोजनामा तथा इन्द्रचन्द्र कलेजको सहयोगमा झापाको बिर्तामोड नगरपालिका–६ अन्तर्गत विभिन्न क्षेत्रमा आज एकदिने सरसफाइ कार्यक्रम सम्पन्न...
नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
2 महिना अगाडि
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताउनुभएको छ ।
















































