काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्ता साझेदार दलहरुको...
काठमाडौँ । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिनुभएको हो ।...
झापा । इलामको रोङ गाउँपालिकामा मारुती भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने व्यक्ति भ्यान चालक भएको पुष्टि भएको प्रहरीले जनाएको छ। भ्यान चालक इलाम देउमाई नगरपालिका ६ बस्ने वर्ष अन्दाजी २४–२५ का दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले...

मुख्य समाचार

सरकारले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दैछः प्रधानमन्त्री...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्ता साझेदार दलहरुको तर्फबाट प्रश्तुत साझा न्युनतम कार्यक्रममा उल्लेखित जनतामा निराशा चिर्दै, भरोसा...

स्थानीय तह

राजनीति

खेलकुद

रोहितको शतकमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल विजयी

4 दिन अगाडि
पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज...

वेस्ट इन्डिजले नेपाललाई दियो २०५ रनको लक्ष्य

4 दिन अगाडि
काठमाडौंमा शुरू भएको टी-२० शृंखलाको पहिलो खेलमा वेस्ट इन्डिजले...

खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्छः राष्ट्रपति

2 हप्ता अगाडि
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष...

विश्व

भारतको १८औँ लोकसभाका लागि पहिलो चरणको मतदान जारी

2 हप्ता अगाडि
काठमाडौँ । भारतको १८औँ लोकसभाका लागि आज पहिलो चरणको...

कृत्रिम बौद्धिकता अर्थात् एआईले विश्वव्यापी साइबर अपराध बढाउने चिन्ता

4 हप्ता अगाडि
विश्वको सबैभन्दा ठूलो पुनर्बीमा जर्मन कम्पनी 'म्युनिख रे' ले...

परराष्ट्रमन्त्री ल्हासामा : सीमा क्षेत्रको समस्याबारे छलफल

1 महिना अगाडि
चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ हिजो...

कला / साहित्य

सूचना प्रबिधि

अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै टिकटक अदालत जाने

6 दिन अगाडि
टिकटकले आफू विरुद्ध अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै त्यसको विरुद्धमा अदालत जाने बताएको छ ।  अमेरिकी संसदका दुवै...

नेपालमा सूचीकृत भयो भाइबर

2 महिना अगाडि
काठमाडौं । अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ। यससँगै भाइबर नेपालमा सूचीकृत हुने...

वद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरिएको भन्दै असन्तुष्टि

4 महिना अगाडि
प्रश्तावित विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको...

अन्तर्वार्ता

औपचारिक प्रश्ताव आए सरकारमा संलग्न हुन्छौँः झलनाथ खनाल

2 महिना अगाडि
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताउनुभएको छ ।

केरुङ र तातोपानी नाकामा व्यवसायीलाई अस्थायी पासको व्यवस्था गर्न माग

3 महिना अगाडि
नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गर्नु गलतः व्यवसायीहरु

3 महिना अगाडि
निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ ।

चार्जिङ स्टेशन बनाउन निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छः मन्त्री बस्नेत

4 महिना अगाडि
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताउनुभएको छ ।

इलामको रोङमा मारुती भ्यान दुर्घटना, चालकको मृत्यु

9 घण्टा अगाडि
झापा । इलामको रोङ गाउँपालिकामा मारुती भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने व्यक्ति भ्यान चालक...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि मनाइँदै

9 घण्टा अगाडि
काठमाडौँ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि मनाइँदैछ । मजदुर सम्बन्धी अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड...

सुहाङको विजय जुलुसमा सहभागी लिएर फर्केको पिकअप भ्यान दुर्घटना, १९ जना घाइते, तीन जनाको...

21 घण्टा अगाडि
झापा । इलाम बजारमा आयोजित नेकपा एमालेको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। 

नवजात शिशुको हत्या गरेको आरोपमा आमा पक्राउ

23 घण्टा अगाडि
विराटनगर । मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ। मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राईले शिशु जन्माएर हत्या...