भजनशिरोमणि भक्तराज आचार्यको ८१ बर्षको उमेरमा निधन


१४ फाल्गुन २०८०, सोमबार १७:५९ मा प्रकाशित

काठमाडौं । नेपाली गीतसङ्गीत जगतका चर्चित व्यक्तित्व भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि मेडिसीटी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

भजन शिरोमणि आचार्य लामो समययता बिरामी थिए । उनलाई भजन शिरोमणिको उपनामले पनि चिनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here