सिरियाली सैनिक स्थलमा इजरायली हवाई आक्रमणः ४ जनाको मृत्यु


२४ भाद्र २०८१, सोमबार १३:४२ मा प्रकाशित
Compressed by jpeg-recompress

सिरियाली रक्षा मन्त्रालय र चिकित्सा अधिकारीहरूकाअनुसार इजरायलले देशको मध्य क्षेत्रमा धेरै सैन्य प्रतिष्ठानहरूमा गरेको हवाई आक्रमणमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका छन् । उत्तरी लेबनानको दिशाबाट आक्रमण गरिएको थियो ।

हामाको मध्य प्रान्तमा रहेको प्रमुख सैन्य स्थलहरूमा प्रहार गरिएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here