अफगानिस्तानमा बस दुर्घटनामा १७ जनाको मृत्यु, ३४ घाइते


३ श्रावण २०८१, बिहीबार १२:१४ मा प्रकाशित

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

अन्य ३४ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले बताउनु भयो ।

चालकको लापरबाहीका कारण खिञ्जन जिल्लामा यो दुर्घटना भएको अधिकारीले बताउनु भयो । अहिले घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here