प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी


१२ मंसिर २०७९, सोमबार १२:५६ मा प्रकाशित

झापा । मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमा नेपाली कांग्रेसको ३ स्थानमा अग्रता छ भने एकमा एमालेको छ ।

यस्तै बाजुरा, स्याङ्जा २ र दोलखाको मत मतगणना भएको छ ।बुथ कब्जा भएको पाइएपछि दोलखाका १० वटा मतदान केन्द्रमा  मंसिर १५ गते निर्वाचन हुने भएको छ भने बाजुरामा मतगणना हुन सकेको छैन ।

 मतदानका क्रममा भएको झडपपछि दुई जनाको मृत्यु भएपछि त्यहाँ तनाव हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here