उत्तरी म्यानमारको काचिन राज्यमा रहेको जेड खानीको भत्किँदा हालसम्म २२ जनाको शव फेला परेको छ । आज पनि उद्धार प्रयास जारी रहेको पनि प्रहरी अधिकारीले बताए ।
हपाकान्ट टाउनशिपको खानी क्षेत्रमा रहेको माटोको पोखरी भत्किँदा सोमवार दुर्घटना भएको थियो । ५७ घरहरू पनि पुरिएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।