झापा । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत भण्डारीलाई कोरोना पोजेटिभ भएको अस्पतालले जनाएको छ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक दिनेशकुमार काफ्लेले राष्ट्रपति भण्डारीलाई कोरोना पोजेटिभ भएको पुष्टि गर्नुभयो।
निरन्तर ज्वरो, टाउको दुख्ने र वान्ता आउने समस्या आएपछि राष्ट्रपति भण्डारी शुक्रबार शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो।
राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण
२३ आश्विन २०७९, आईतवार २०:५० मा प्रकाशित





