झापा–५ बाट लेखक युग पाठकको स्वतन्त्र उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आईतवार १६:३० मा प्रकाशित

झापा । लेखक युग पाठकले झापा–५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि क्षेत्र हो ।
पाठकले दिउँसो १:४५ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी गराउनुभएको थियो ।
शक्तितिर फर्किएको राजनीतिलाई जनतातिर फर्काउन र निराश मुलुकमा आशा ल्याउन झापा ५ मा प्रतिनिधि सभा सदस्यको मनोनयन दर्ता गरेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here