झापा । नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्षतर्फ निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ।
शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएपछि समाजवादीले पनि प्रतिनिधि सभा तर्फका आफ्ना उम्मेदवार टुंग्याएको हो।
यी हुन् समाजवादीका प्रत्यक्षतर्फका उम्मेदवार
१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ – जगनाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ – किसान श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८ – जिवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ – राजेन्द्र पाण्डे
८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल /शिवजी गुरुङ
१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ – मेटमणी चौधरी
१४. सल्यान – प्रकाश ज्वाला
१५. डोल्पा – धन ब. बुढा
१६. दैलेख क्षेत्र न. १ – अम्बर ब. थापा
१७. अछाम क्षेत्र न. १ – शेर ब. कुवँर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी – प्रेम ब. आले





