प्रचण्ड स्वदेश फर्किँदै


२५ श्रावण २०७९, बुधबार १३:१७ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किँदै हुनुहुन्छ ।

नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here