बालाजुको जुत्ता कारखानामा आगलागी


२५ श्रावण २०७९, बुधबार १२:३६ मा प्रकाशित

काठमाडौँ । काठमाडौँको बालाजु बाइसधारामा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।

जुत्ता कारखानामा आगो लागेको बालाजु प्रहरीले जानकारी दिएको हो ।

अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीको कारण खुल्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here