महंगीविरुद्ध आज एमाले सडकमा निस्किँदै


१६ श्रावण २०७९, सोमबार ०७:४९ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

महंगीविरुद्ध एमालेले आज प्रदर्शन गर्न लागेको नेताहरूले बताएका छन् ।

जनतालाई महंगीले मारमा पारेको तर सरकारले केही गर्न नसकेको भन्दै एमाले सडकमा निस्किन लागेको हो ।

दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा भेला भएर प्रदर्शन गरिने बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here