सुन भाउमा गिरावट


१६ श्रावण २०७९, सोमबार १२:१० मा प्रकाशित

काठमाडौँ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here