संसदको राज्य व्यवस्था समितिद्वारा लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन


२७ जेष्ठ २०७६, सोमबार ११:१८ मा प्रकाशित

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।

समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँगको छलफल लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here