प्रतिनिधि सभाको बैठक आज बस्दै


२९ जेष्ठ २०७९, आईतवार १०:१८ मा प्रकाशित

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।

आइतबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरू हुनेछ ।

आजको बैठकमा विनियोजित विधेयक २०७९ अन्तर्गत शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्राय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here