आज सुन चाँदीको भाउ बढ्यो


५ बैशाख २०७९, सोमबार १२:४८ मा प्रकाशित

काठमाण्डाै । सुन चाँदीको भाउ आज बढेको छ ।

सुन तोलामा आज पाँच सय रुपैयाँले बढेको छ भने चाँदीकाे भाउ पाँच रुपैयाँले बढेको छ ।हिजो सुनको मूल्य एक लाख दुई हजार रुपैयाँ थियो ।

आज सुनकाे भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय २० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here