२४ प्रहरी उपरीक्षकहरूको सरुवा,झापामा कृष्णप्रसाद कोईराला


४ पुष २०७६, शुक्रबार १७:०५ मा प्रकाशित

२४ प्रहरी उपरीक्षकहरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षकको शुक्रबार बसेको बैठकले २४ प्रहरी उपरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको हो। पुस महिनाको तलबभत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा महिला उपरीक्षक पठाएको छ। प्रहरी उपरीक्षको दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर काठमाडौंमा तानेर प्रहरी प्रधान कार्यालय युएन जगेडा, नक्सालमा कार्यरत गंगा पन्तलाई चितवन पठाएको हो।

थप विवरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here