रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति


२५ कार्तिक २०८१, आईतवार १६:१६ मा प्रकाशित

सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here