बाढी पहिरोको विपद्‌बारे छलफल गर्न गृहमन्त्रीले बाेलाए बैठक


१२ आश्विन २०८१, शनिबार १०:०१ मा प्रकाशित

काठमाडौं । अविरल वर्षाले भएको बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको डाकेका छन् ।

विपद्मा परेका नागरिकको राहत, उद्दार तथा सहायता लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको सचिवालयले जनाएको छ ।

बैठक साढे १० बजे बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here