बाढिले हेवाँखाेलाकाे बेलिब्रिज बगायाे


१२ आश्विन २०८१, शनिबार ०९:५४ मा प्रकाशित

पाँचथर । मेचिराजमार्ग अन्तर्गत फिदिम ४ र हिलिहाङ ७ जाेड्ने हेवाखाेलाकाे बेली ब्रिज हेवा खाेलामा आएकाे बाढिले बगाएकाे छ । उक्त पुल बगाएको फिदिम वडा नम्बर ४ का वाडाध्यक्ष उपेन्द्र लावतिले जानकारी दिनुभयाे ।

बाढिले हिलिहाङ तर्फकाे पिल्लर बगाएकाे बताईएकाे छ ।  गत असारमा आएकाे बाढिले हेवाखाेलाकाे पक्कि पुल बगाए पछि साेहि स्थानमा अस्थाई ब्रिज बनाईएकाे थियाे । ब्रिज बगाए पछि पाँचथरकाे हिलिहाङ,याङवर र ताप्लेजुङ तर्फकाे यातायात पुर्णरूपमा बन्द भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here