रविलाई काँग्रेसको चेतावनीः काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन


७ जेष्ठ २०८१, सोमबार १८:३९ मा प्रकाशित

नेपाली काँग्रेसले काँग्रेस नेताहरुमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाउनुभएको आरोपको पुष्टि गरेर देखाउन चुनौति दिएको छ ।

सोमवार पत्रकार सम्मेलन गरी काँग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो चुनौति दिनुभएको हो ।

उहाँले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाउनु भयो ।

उहाँले नेपाली काँग्रेसलाई र काँग्रेसका नेताहरुलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।

उहाँले सरकारको काम प्रश्न सोध्ने नभइ काम गर्ने भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here