चाडपर्वको अवसरमा एसिया नेटको धमाका


१५ कार्तिक २०८०, बुधबार १३:१८ मा प्रकाशित

झापा – गत असोज १६ गतेबाट लागू गरिएको बिर्तामोड एसिया नेटको ग्राहकलाई दिइएको सुविधा कात्तिक मसान्तसम्म कायम गरेको छ ।

सुविधा अनुसार नेट जडान गर्दा बार्षिक ९ हजार ६०० रुपैयाँको प्याकेजको जडानमा थप दुई महिना सुविधा कार्यालयबाट प्रदान गरिने कम्पनीले जनाएको छ ।

बार्षिक ८ हजार ४०० को प्याकेजको नेट जडान गर्दा पनि अतिरिक्त सेवा दिइने कम्पनीको अफर रहेको छ ।

आइपीटिभीको हकमा १० हजार ५ सयको प्याकेज ग्राहकलाई उपलब्ध गराइने कम्पनीको बिर्तामोड कार्यालयले जनाएको छ ।

थप जानकारीका लागि फोन नं ९८०४९२२१५० र ९८०१४१३६०३ मा सम्पर्क गर्नुहुन कम्पनीले आग्रह गरेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here