जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


१३ कार्तिक २०८०, सोमबार १०:५९ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो साढे २ बजे केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ ।

बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गरिने बताइएको छ ।

समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here