भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ


१२ असार २०८०, मंगलवार १४:२९ मा प्रकाशित

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ पर्नुभएको छ ।

ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उहाँलाई उहाँकै निवास नक्सालबाट पक्राउ गरिएको हो ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उहाँ आरोपित रहनु भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here