रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार


२१ बैशाख २०८०, बिहीबार १२:५९ मा प्रकाशित

एजेन्सी । रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ ।

तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।

आक्रमणकारीहरूले २४ शाहेद –१३६–१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।  
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here