राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा सुरु


४ चैत्र २०७९, शनिबार १५:०६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन खोजेको विश्वासको मतसहित समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

राप्रपा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सहभागी भएको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here