नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने


४ चैत्र २०७९, शनिबार १३:२८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने, सरकार विस्तारसहितका विषयमा छलफल गर्न कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

बैठक आइतबार बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्नेछ ।

माओवादीसँग मिलेर राष्ट्रपति आफ्नो कित्तामा पारेको कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा पनि सहभागी हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here