रवि लामिछाने नागरिकता लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाँदै


१५ माघ २०७९, आईतवार ०८:०८ मा प्रकाशित

काठमाडौं । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जानुहुने भएको छ ।

उहाँले स्थानीय प्रशासनसंग समन्वय गरेर नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं जानुहुने भएको हो ।

उहाँ १० बजे जिल्ला प्रशासन कार्यालय जाने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here