झापा ३ मा कंग्रेसका सिटौला तिन हजार ५ सय ९० मतले पछि


८ मंसिर २०७९, बिहीबार १२:३० मा प्रकाशित

झापा । झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ । लिङ्देनले सिटौलासँग तिन हजार ५ सय ९० मतान्तर बनाएका हुन् । लिङ्देनले ३३ हजार ५ सय २१ मत ल्याउँदा सिटौलाले २९ हजार ९ सय ३१ मत ल्याएका छन् । अहिलेसम्म ७२ हजार सात सय ३० मत गणना भइसकेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here