पाँचथर प्रदेश सभा ‘क’ : एकिकृत समाजबादीका जबेगु विजयी


८ मंसिर २०७९, बिहीबार १२:०१ मा प्रकाशित


झापा । पाँचथरको प्रदेश सभा क बाट नेकपा एकिकृत समाजबादीका कमलप्रसाद जबेगु विजयी भएका छन् । उनले नेकपा एमालेका राजकुमार भण्डारीलाई पराजित गरे ।

जबेगुले १६ हजार ८ सय ३७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार भण्डारीले १६ हजार २ सय ४ मत ल्याए । जबेगुले भण्डारीलाई ६ सय ३३ मतले पराजित गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here