काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल निर्वाचित


७ मंसिर २०७९, बुधबार १५:१६ मा प्रकाशित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् ।
खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here