अञ्जली दिदीकहाँ भाइटीका लगाउनेको भीड


१० कार्तिक २०७९, बिहीबार १७:१२ मा प्रकाशित

काठमाडौं । अञ्जली दिदीका रुपमा परिचित अञ्जली मास्केले यस वर्ष पनि सामुहिक भाइटीका लगाइदिनुभएको छ ।

अञ्जली दिदीले बिहीबार काठमाडौँको काष्ठमण्डपमा सामुहिक भाइटिका लगाउनुभएको हो । उहाँले वि.सं. २०५५ सालदेखि निरन्तर रुपमा सामुहिक भाइटीका लगाइदिँदै आउनुभएको छ ।

भाइटीकामा अञ्जली दिदीसँग टीका थाप्नेहरुको भीड लाग्ने गर्छ ।

अञ्जली दिदीले हरेक बर्ष टिका लगाइदिन पाउदा खुसी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सामुहिक भाइटीका लगाइदिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here