बेलायतका प्रधानमन्त्री सुनकद्वारा मन्त्रिपरिषद् हेरफेर, केही नयाँ केही पुरानै अनुहार


९ कार्तिक २०७९, बुधबार १०:२६ मा प्रकाशित

काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ । प्रधानमन्त्रीका रूपमा नियुक्त भएको पहिलो दिनमा सुनकले प्रमुख चार जना मन्त्रीहरू नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिट १० मा महत्त्वपूर्ण भाषण गर्दै उनले ‘देश र पार्टीमा एकता ल्याउने र अर्थतन्त्रलाई स्थिर र विश्वासिलो’ बनाउने उहाँले बताउनुभएको छ ।

मन्त्रीहरूको नियुक्तिमा केही अनुमान गरिएकैहरू परेका छन् भने केहीको नियुक्तिले सांसदहरू नै चकित परेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here