चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा


१३ आश्विन २०७९, बिहीबार १०:३९ मा प्रकाशित

सुनसरी  ।  सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ ।

सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले बोट सञ्चालनमा ल्याएका हुन्।

चारवटा कम्पनीले तीनवटा लामो दूरीका र चारवटा छोटो दूरीका जेट बोट सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here