असोज ११ गतेदेखि आचारसंहिता लगाउने आयोगको तयारी


७ आश्विन २०७९, शुक्रबार १२:४७ मा प्रकाशित

काठमाडौं । निवार्चन आयोगले तयार पारेको आचारसंहितामा प्रतिवद्धता व्यक्त गर्न आयोगले राजनीतिक दलका नेतृत्वलाई आयोगमा बोलाएर हस्ताक्षर गर्न लगाउने भएको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता असोज ११ गतेदेखि लगाउने तयारी गरेको छ ।

दलका नेताहरू आइतबार आयोग गएर आचारसंहितामा हस्ताक्षर गर्ने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसमेत हस्ताक्षरका लागि आयोग जाने भएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here