सुन चाँदीको भाउ सामान्य बढ्यो


२० भाद्र २०७९, सोमबार १२:२८ मा प्रकाशित

काठमाडौँ ।   सुन चाँदीको भाउ सामान्य बढेको छ ।

आज सुनको भाउ तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार ७ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी आज तोलामा १ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here