कांग्रेस नेता गिरीको अवस्था अत्यन्त चिन्ताजनक


४ भाद्र २०७९, शनिबार ०७:१५ मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदिप गिरीको अवस्था अत्यन्त चिन्ताजनक रहेको बताइएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत् नेता गिरीको भेन्टिलेटरमा उपचार भइरहेको थियो । तर परिवारको आग्रहमा उहाँलाई शुक्रबारदेखि भेन्टिलेटरबाट निकालिएको छ । उहाँलाई अत्याधिक मात्रामा अक्सिजन चाहिएको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here