सुन ताेलामा ९७ हजार १ सय रुपैयाँ पुग्यो


२५ श्रावण २०७९, बुधबार ११:५२ मा प्रकाशित

काठमाण्डाै ।   सुनको भाउ फेरि लगातार बढ्न थालेको छ । हिजोको भाउमा आज दुई सय रुपैयाँले बढेर सुन ताेलामा ९७ हजार १ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी वयवसायी महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here