सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घट्यो


१ श्रावण २०७९, आईतवार १२:२९ मा प्रकाशित

काठमाडौँ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलाको ९३ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ ।

चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here