सुन चाँदीको भाउ सामान्य बढ्यो


२७ असार २०७९, सोमबार १३:०७ मा प्रकाशित

काठमाण्डौ  । सुन चाँदीको भाउ आज सामान्य बढेको छ ।

सुन तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९४ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदी आज १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here