कर्णाली प्रदेशमा निमावि र प्रावि तहको शिक्षक सिफारिस


२६ असार २०७९, आईतवार १३:४३ मा प्रकाशित

काठमाडौं । शिक्षक सेवा आयोगले कर्णाली प्रदेशको लागि आन्तरिक प्रतियोगिता बढुवा मार्फत विभिन्न तह र श्रेणीको शिक्षक सिफारिस गरेको छ ।

आयोगले असार २१ गते निम्न माध्यामिक तह द्वितिय श्रेणी, असार २१ गते प्राथमिक तह प्रथम श्रेणीको, असार २१ गते प्राथमिक तह द्वितिय श्रेणीको सञ्चालन भएको अन्तर्वार्तामा सहभागी उम्मेद्वारहरुको अन्तर्वार्ता, लिखित परीक्षा र अनुभव समेतको प्राप्ताङ्कको आधारमा लुम्बिनी प्रदेशको विभिन्न जिल्लाको लागि शिक्षक छनोट गरेको हो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेद्वारहरुले प्राप्त गरेको नतिजा प्रकाशन भएको सातदिनसम्म आयोगेको वेबसाईटमा हेर्न सक्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here