एमाले झापाका अध्यक्ष दिपक कार्कीको घरमा शंकास्पद बस्तु भेटियो


१० असार २०७९, शुक्रबार ०६:५७ मा प्रकाशित

झापा । नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्कीको घरमा कुकर बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ।

शुक्रबार बिहान त्यस्तो बस्तु आफ्नो घरको मूल गेट नजिक त्यस्तो बस्तु भेटिएको कार्कीले बताउनु भएको छ।

झापाको गौरादह नगरपालिका ३ मा रहेको आफ्नै घरमा शंकास्पद बस्तु भेटिएको र सोको बारेमा सुरक्षा निकायमा खबर गरिसकिएको कार्कीले बताउनु भयो।

आफू र परिवारका सदस्य घरमै सुरक्षित रहेको उनले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here