काठमाडौंको भोटेबहालमा आगलागी


९ जेष्ठ २०७९, सोमबार १७:३५ मा प्रकाशित

काठमाडौं । काठमाडौंको भोटेबहालमा आगलागी भएको छ ।

टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेऊ विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here