अर्जुनधाराको मेयर तथा उपमेयरमा एमालेका गोम्देन र पराजुली निर्वाचित


७ जेष्ठ २०७९, शनिबार १९:५८ मा प्रकाशित

झापा । झापाको अर्जुनधारा नगरपालिकाको मेयर तथा उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा बलदेव सिंह गोम्देन र उपमेयरमा खड्गमाया पराजुली विजयी भएका हुन् ।

मतगणना सकिए पनि निर्वाचन अधिकृतको कार्यलयले घोषणा गर्न बाँकी रहेको छ। ।

गोम्देनले काँग्रेसका रञ्जिता कार्की र पराजुलीले काँग्रेसकै दिपेश योञ्जनलाई पराजित गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here