निर्धारित समयमा मतगणना सकिँदैनः निर्वाचन आयोग (विज्ञप्तिसहित)


१ जेष्ठ २०७९, आईतवार १५:१९ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले निर्धारित समयमै मतगणना गरेर नसकिने जनाएको छ ।

यसअघि जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने जनाएको आयोगले मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचालेर विवादको विषयको बनाइ मतगणना कार्य ढिलाइ गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगको विज्ञप्तिः 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here